ग्रीन डेभलपमेन्ट बैंकका कामु सिइओ बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन डेभलपमेन्ट बैंकका कामु सिइओ बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) हरि बहादुर बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।

कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कामु सिइओ बुढाथोकीलाई कात्तिक १५ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १३:१७