काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) हरि बहादुर बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।
कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कामु सिइओ बुढाथोकीलाई कात्तिक १५ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।
Comment