कृषि बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिदै



काठमाडौं १४ पुस । कृषि बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको विहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र बैंकको साधारण सभाले पारित गर्न बाँकी रहेको छ । बैंकको बानेस सेयर पारित भएमा चुक्ता पूँजी ७ अर्ब आठ करोड पुग्ने छ । बैंकको बोनस कात्तिकमा बैंकले जारी गरेको हकप्रदमा सेयर हालेकाले पनि पाउने भएका छन् । हकप्रद पछि चुक्ता पूँजी ५ अर्ब नाघेको छ ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ११:०५