काठमाडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक बिदा दिन लागेको हो । साथै सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको छ ।
मंगलबार सरकारी कार्यालय, सार्वजनिक संस्थान एंव कुटनीतिक नियोगहरु बिदा हुनेछन् ।
Comment