सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन



काठमाडौं, ११ पुस  । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले समायोजन पछिको मूल्य १ हजार ४ सय २३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार १ सय १८ रुपैयाँ दिएको थियो ।

प्रकाशित : ११ पुष २०७३, सोमबार ०६:५२