यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले घटेको छ । आज नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा पुगेर बन्द भएको हो । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले २ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार १७:३७ 22 September, 2022 5:37 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।