यी हुन् संविधान दिवसमा विभिन्न मानपदवी पाउने उद्योगी व्यवसायी र बैंकर (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यी हुन् संविधान दिवसमा विभिन्न मानपदवी पाउने उद्योगी व्यवसायी र बैंकर (सूचीसहित)



काठमाडौं । नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायी तथा बैंकरलाई विभिन्न पदकबाट सम्मान गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायी तथा बैंकरहरुलाई आज विभिन्न पदकबाट विभूषित गरेको हो ।

सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।

१० जनालाई सुप्रबल जनसेवाश्री

विभिन्न क्षेत्रमा १० जना व्यवसायीलाई सुप्रबल जनसेवाश्री पदकको घोषणा गरिएको छ ।

कुशकुमार जोशी
कुशुम लामा
राजेशकुमार अग्रवाल
राम थापा
रामबहादुर कोइरी (पर्यटन व्यवसायी)
शशीधर शर्मा
जगदीशप्रसाद अग्रवाल
मुरलीधर रुङगटा
बेनिगोपाल मुन्दडा
सिर्जना राणा
प्रवल जनसेवाश्री

विन्दु गुप्ता (नर्सरी व्यवसायी)
सुशीलकुमार गोयन्का
यादव कुँवर
महेन्द्रकुमार श्रेष्ठ
खेमबहादुर केसी (कृषि उद्यमी)
भरतप्रसाद पराजुली
विनोद थकाल (प्रभु एयर)
ओमकार गौचन
बटु लामिछाने
दिपेन्द्रकुमार कलवार
सुनिल केसी (बैंकर)
राजकुमार कुइरी (पर्यटन व्यवसायी)
सुवोधकुमार गुप्ता
भीमप्रसाद घिमिरे
सीता उप्रेती
राजेन्द्रप्रसाद अर्याल (विज्ञापन व्यवसायी)
सुरेन्द्रकुमार गोयल
चतुर्भुज अग्रवाल
नरेश श्रेष्ठ
उमाशंकर अग्रवाल
खुमबहादुर सुवेदी
अशोककुमार वैद
प्रतापजंग पाण्डे
प्रेमकुमार श्रेष्ठ
प्रमोदकुमार अग्रवाल
दीपक कुँवर
सुरकृष्ण वैद्य
पवनकुमार अग्रवाल
शान्तकुमार उपाध्यय
कुमुदकुमार दुगड
लक्ष्मी शर्मा
सरोकुमार उपाध्याय
राष्ट्र यशोवर्द्धक

मनिराम पोखरेल (बैंकर)
दिनेश थकाली (बैंकर)
रुकमणिकुमार ज्ञवाली (बैंकर)
विकास रत्न पदक

कुलचन्द्र ज्ञवाली
विनायक शाह
मोहनराज ओझा
दिनेशकुमार महतो
शिक्षा भट्टचन
टिकाबहादुर श्रेष्ठ
आङगेल्बु शेर्पा
मनोजकुमार भारती
यमुना श्रेष्ठ
दीपक नेपाल

प्रकाशित : ३ आश्विन २०७९, सोमबार ११:२१