काठमाडौं, ८ पुस । सनराइज बैंकले यही पुस २५ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १८ गते कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।
पुस ७ गते बसेको बैंकको २५८औँ बैंक सञ्चालक समितिको बैठले साधारणसभा सम्बन्धि निर्णय गरेको हो ।
Feature News
८ पुष २०७३, शुक्रबार ११:०२
काठमाडौं, ८ पुस । सनराइज बैंकले यही पुस २५ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १८ गते कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।
पुस ७ गते बसेको बैंकको २५८औँ बैंक सञ्चालक समितिको बैठले साधारणसभा सम्बन्धि निर्णय गरेको हो ।
प्रकाशित : ८ पुष २०७३, शुक्रबार ११:०२
Comment