एनएमबि बैंकको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकको मुल्य समायोजन



काठमाडौं, ७ पुस  । एनएमबि बैंक लिमिटेडको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य ५ सय २१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ६६ रुपैयाँ दिएको थियो ।

प्रकाशित : ७ पुष २०७३, बिहीबार ०७:५०