काठमाडाैं । संसदीय उच्चस्तरीय छानबिन समितिबाट जनार्दन शर्माको कर्तुतलाई वैधानिकता दिएर चोख्याएसँगै उनी नै अर्थमन्त्रीको रुपमा दोस्रो पटक अर्थ मन्त्रालय भित्रिने पक्कापक्की भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।
१५ श्रावण २०७९, आईतवार १२:१७
Comment