अर्थमा जनार्दनको रिइन्ट्री ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

अर्थमा जनार्दनको रिइन्ट्री !



काठमाडाैं । संसदीय उच्चस्तरीय छानबिन समितिबाट जनार्दन शर्माको कर्तुतलाई वैधानिकता दिएर चोख्याएसँगै उनी नै अर्थमन्त्रीको रुपमा दोस्रो पटक अर्थ मन्त्रालय भित्रिने पक्कापक्की भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १२:१७