एफपिओ र हकप्रद निष्काशनका लागि बोर्डले तोक्यो ८ मापदण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एफपिओ र हकप्रद निष्काशनका लागि बोर्डले तोक्यो ८ मापदण्ड



काठमाडौं,२२ मंसिर  । सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू( र हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले नयाँ मापदण्ड ल्याएको छ । बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुको लागि यस्तो मापदण्ड तोकेको हो । बोर्डको मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बोर्डका अनुसार अब बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुले हकप्रद शेयर वा एफपिओ निष्काशन गर्दा त्यसको औचित्य पुष्टि गर्नुपर्ने लगायतका ८ मापदण्ड तोकेको छ ।sebon1-696x984

sebon2-696x984sebon2-696x984

प्रकाशित : २२ मंसिर २०७३, बुधबार १२:४७