बैंक तथा वित्तीय संस्थालाई संधैभरी छुट, सहुलियत र सुविधा दिन सकिदैनः राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थालाई संधैभरी छुट, सहुलियत र सुविधा दिन सकिदैनः राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने बैंक वित्तीय संस्थालाई संधैभरी छुट, सहुलियत र सुविधा दिन नसकिने बताएको छ ।

बिहिबार कमर्शियल बैंकका अध्यक्ष र संचालकको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले छलफल गर्दै मर्जरको बिषयमा गम्भिर भएर लाग्न निर्देशन दिएका हुँन ।

राष्ट्र बैंकले कमर्शियल बैंकका अध्यक्ष र संचालकलाई छलफलको लागि डाकेको थियो। बैठकमा सहभागि एक अधयक्षका अनुसार गभर्नरले अप्रत्यक्ष रुपमा असार मसान्त भित्र सम्झाैता गर्न निर्देशन दिएको बताए ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार ११:३१