लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले पनि पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले पनि पाउने



काठमाडौं । लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले पनि पाउने भएका छन् ।

आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १८:१२