काठमाडाैं । सरकारले भूमि व्यवस्था सहकारी मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।
१५ जेष्ठ २०७९, आईतवार १६:५७
अर्थतन्त्र

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १६:५७
Comment