काठमाडाैं । सरकारले सहकारी क्षेत्रको वचतलाई उद्यम विकास र रोजगारी विकासमा लगाउनुपर्ने ब्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।
अर्थबजार स्टोरी
१५ जेष्ठ २०७९, आईतवार १६:५४
काठमाडाैं । सरकारले सहकारी क्षेत्रको वचतलाई उद्यम विकास र रोजगारी विकासमा लगाउनुपर्ने ब्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।
प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १६:५४
Comment