सहकारी क्षेत्रको वचतलाई उद्यम विकास र रोजगारी विकासमा लगाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी क्षेत्रको वचतलाई उद्यम विकास र रोजगारी विकासमा लगाउनुपर्ने



काठमाडाैं । सरकारले सहकारी क्षेत्रको वचतलाई उद्यम विकास र रोजगारी विकासमा लगाउनुपर्ने ब्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १६:५४