औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड



काठमाडाैं । सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ ।

विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १६:५१