आरटीजीएस प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरटीजीएस प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध



काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । राष्ट्र बैंकका अनुसार जेठ ४ गते बुधबारदेखि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन् ।

उक्त संस्थाहरुले आरटिजिएस प्रणालीमा प्रत्यक्ष सहभागीका रुपमा आबद्ध भई कारोवार गर्ने भएका हुन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १३:०२