किसान लघुवित्तको लाभांश परिमार्जन, घट्यो बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान लघुवित्तको लाभांश परिमार्जन, घट्यो बोनस शेयर



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरि राष्ट्रबैंक समक्ष स्वीकृतीका लागि पठाएकोमा लाभांश परिमार्जन गरि २० प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृती दिएको हो ।

अव यो बोनस शेयर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले २०७८ माघ २ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १४:११