शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा आज मंगलबार (वैशाख २० गते) सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगत रुपमा रहेका छन् ।

नतिजा

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १३:५२