काठमाडाैं । साताको चौथौ दिन नेप्से ३६.७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ ।
हिमालयन उर्जा, ते्रहथुम पावर, यूनियन हाईड्रोपावर, राष्ट्रिय उत्थान लघुवित्त, गुर्खाज फाइनान्स र बुद्धभूमि पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, समुदायिक लघुवित्त, एसबिएल फन्ड, एनआईसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
Comment