यी हुन घटेको बजारमा पनि सर्वाधिक कमाउने कम्पनिहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन घटेको बजारमा पनि सर्वाधिक कमाउने कम्पनिहरु



काठमाडाैं । साताको चौथौ दिन नेप्से ३६.७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ ।

हिमालयन उर्जा, ते्रहथुम पावर, यूनियन हाईड्रोपावर, राष्ट्रिय उत्थान लघुवित्त, गुर्खाज फाइनान्स र बुद्धभूमि पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, समुदायिक लघुवित्त, एसबिएल फन्ड, एनआईसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार १६:२०