साल्ट ट्रेनिङ कर्पाेरेसनमा लेखा परिक्षक नियुक्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साल्ट ट्रेनिङ कर्पाेरेसनमा लेखा परिक्षक नियुक्ती



काठमाडौं । साल्ट ट्रेनिङ कर्पाेरेसन लिमिटेडले लेखा परिक्षक नियुक्ती गरेको छ । कर्पाेरेशनको आर्थिक बर्षको बार्षिक हिसाब लेखा परिक्षण गर्न एन अमात्य एण्ड कम्पनी चार्टड एकाउण्टेण्टस् नियुक्त गरेको हो ।

कम्पनीको २२औं बार्षिक साधारण सभाको निर्णय अनुसार उक्त लेखा परिक्षक नियुक्त गरेकाे कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिए ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार १४:१८