अल्पाइन बैंकको प्रमुख कार्यकारी अधिकृतमा थिङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अल्पाइन बैंकको प्रमुख कार्यकारी अधिकृतमा थिङ नियुक्त



alpinकाठमाडौं २३ कातिक । अल्पाइन डेभलपमेन्ट बैकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ। बैंकले कात्तिक १० गतेबाट लागू हुने गरी लालवहादुर थिङलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

बैंकले प्रमुख कार्यकारी बनाएपछि नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ। थिङ आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

प्रकाशित : 8 November, 2016 12:05 pm