काठमाडौं । वोमि लघुवित्त वित्तिय संस्था लिमिटेडको एकीकृत वित्तिय कारोवार सुभारम्भ भएको छ । संयुक्त मर्जर समितिको निर्णय आनुसार आगामी चैत १९ गते देखि सुर्याेदय वोमि लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत वित्तिय कारोवार संचालन गरिने भएको हो ।
राष्ट्र बैंकबाट उक्त वित्तिय संस्था र सुर्याेदय लघुवित्त वित्तिय संस्था एक आपसमा गाभ्ने कार्य चैत १ गते नै स्वीकृत भएको थियो ।
Comment