वोमि लघुवित्त र सुर्याेदय लघुवित्तले चैत १९ देखि एकीकृत वित्तिय कारोवार सुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वोमि लघुवित्त र सुर्याेदय लघुवित्तले चैत १९ देखि एकीकृत वित्तिय कारोवार सुरु गर्ने



काठमाडौं । वोमि लघुवित्त वित्तिय संस्था लिमिटेडको एकीकृत वित्तिय कारोवार सुभारम्भ भएको छ । संयुक्त मर्जर समितिको निर्णय आनुसार आगामी चैत १९ गते देखि सुर्याेदय वोमि लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत वित्तिय कारोवार संचालन गरिने भएको हो ।


राष्ट्र बैंकबाट उक्त वित्तिय संस्था र सुर्याेदय लघुवित्त वित्तिय संस्था एक आपसमा गाभ्ने कार्य चैत १ गते नै स्वीकृत भएको थियो ।

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १३:२६