काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका आज(बुधबार )दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.६५ अंकले घटेर दुई हजार ६ सय ३१ दशमलब ३२ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।
Comment