नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका आज(बुधबार )दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.६५ अंकले घटेर दुई हजार ६ सय ३१ दशमलब ३२ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १५:३०