गुण एयरलाइन्सको जहाजमा ढोका नलागेपछि…! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

गुण एयरलाइन्सको जहाजमा ढोका नलागेपछि…!

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा ढोका नलागेपछि काठमाडौं फर्काइएको छ । जहाज उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको विमानस्थलले जनाएको छ ।

जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको हो ।

प्रकाशित : २ माघ २०७८, आइतबार १३:०७ 16 January, 2022 1:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।