नेप्स सञ्चालक समितिको अध्यक्षमा नेपाल , डेपुटी गभर्नरबाट लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्स सञ्चालक समितिको अध्यक्षमा नेपाल , डेपुटी गभर्नरबाट लिए सपथ



काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को सञ्चालक सिमिति अध्यक्षमा नेपाल निवार्चित भएका छन् । नेप्सको संचालकमा रविनकुमार नेपाल सर्वसम्मतिले अध्यक्ष चयन भएका हुन ।

अध्यक्षमा निर्वाचीत नेपालले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनासँग सपथ ग्रहण गरेका छन् । नेप्सले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ । यसको स्थापना बैंक तथा वित्तिय संस्थाले गरेका हुन ।

प्रकाशित : १ पुष २०७८, बिहीबार १५:४४