काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को सञ्चालक सिमिति अध्यक्षमा नेपाल निवार्चित भएका छन् । नेप्सको संचालकमा रविनकुमार नेपाल सर्वसम्मतिले अध्यक्ष चयन भएका हुन ।
अध्यक्षमा निर्वाचीत नेपालले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनासँग सपथ ग्रहण गरेका छन् । नेप्सले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ । यसको स्थापना बैंक तथा वित्तिय संस्थाले गरेका हुन ।
Comment