मंसिर ३ गते सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मंसिर ३ गते सार्वजनिक बिदा



काठमाडौं । सरकारले आउँदो मंसिर ३ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । गुरु नानक जयन्तीका अवसरमा सरकारले उक्त दिन बिदा दिएको हो ।

यद्यपि, उक्त बिदा नेपाली सिख धर्मालम्बीहरुलाई मात्र हुनेछ । सरकारले यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गरि उक्त जानकारी गराएको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहीबार ०७:१९