अनामनगरको कार्की भवनमा आगलागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

अनामनगरको कार्की भवनमा आगलागी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । अनामनगरको कार्की भवनमा आगलागी भइरहेको छ । केहीबेर अघिदेखि अचानक आगलागी भइरहेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

अनामनगरको बाजेको सेकुवाबाट भित्रपट्टि रहेको भवनमा कारण खुलिनसकेपनि लक्ष्मीपुजाका लागि बालिएको झिलिमिलि बत्तिबाट आगो लागेको हुनसक्ने अनुमान गरिएको स्थानीबासिन्दाले बताएका छन् ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार २१:५६ 4 November, 2021 9:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।