तस्विरमा नेचुरल सहकारीको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

तस्विरमा नेचुरल सहकारीको साधारणसभा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । गाेकर्णेश्वर-६, जाेरपाटीमा प्रधान कार्यालय रहेकाे नेचुरल बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यकाे सभापतित्वमा सम्पन्न साधारणा सभामा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीकाे प्रमुख आतिथ्यतामा रहेकाे थियाे ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार १२:५६ 3 October, 2021 12:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।