काठमाडौं, १७ साउन । पहिलो वर्ष नै लक्ष्मी भ्यालु फण्ड १ ले २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । संस्थाको साउन १६ गते बसेको सञ्चालक समितिको बैंठकले यस्तो प्रस्ताव पारित गरेको हो । हाल बजारमा यो योजनाको प्रतिइकाइ १४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।
१७ श्रावण २०७३, सोमबार १३:१२
Comment