जोलिओन मोडलमा आकर्षक फिचरसहितको टप भेरिएन्ट ल्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

जोलिओन मोडलमा आकर्षक फिचरसहितको टप भेरिएन्ट ल्याउँदै



काठमाडौं । आफ्नो कर्पोरेट फिलोसफीलाई अनुसरण गर्दै जिडब्लुएम नेपालले आकर्षक फिचरहरूसहितको टप भेरिएन्टमा हाभल जोलिओन ल्याउँदैछ ।

६० वटा मुलुकहरूमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभल विगत ११ वर्षदेखि चीनमा एसयुभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीको दाबी छ ।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलिओनले गाडीहरूमा नयाँ सोचलाई मूर्तरुप दिएको छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १५:२०