श्रीराम सुगर मिल्सको साधारणसभा आज, लगानीकर्ता चिल्लै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्रीराम सुगर मिल्सको साधारणसभा आज, लगानीकर्ता चिल्लै



काठमाडौं । श्रीराम सुगर मिल्सको २५औं वार्षिक साधारण सभा आज बिहीबार भदौ २४ गते बस्ने भएको छ । सो सभा अर्पण ब्यांक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट जुम मार्फत सुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ ।
यसैगरी, आर्थिक वर्ष २०७७–७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार ०८:४९