विद्युत प्राधिकरणबाट शाक्यलाई हटाउने सरकारको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युत प्राधिकरणबाट शाक्यलाई हटाउने सरकारको तयारी



काठमाडो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर बाटो खोल्न आग्रह गरेको छ ।

ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको हो ।

स्रोतका अनुसार ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा मन्त्री भुषालले राजिनामा माग गरेकी हुँन ।

हितेन्द्रदेव शाक्यलाई केपी ओली नेतृत्वको सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

प्रकाशित : १९ श्रावण २०७८, मंगलवार १६:५६