सुनसान ठमेलः पुराना दिन फर्कने आशमा( तस्विर समाचार) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सुनसान ठमेलः पुराना दिन फर्कने आशमा( तस्विर समाचार)



कोरोना कहरका कारण सम्पूर्ण व्यापार व्यवसाय ठप्प छ । राजधानीकै अत्यन्तै ब्यस्त पर्यटकिय क्षेत्र ठमेललाई पनि कोरोनाको राम्रो प्रभाव परेको छ।

ठमेलमा ठेलमठेल पर्यटक र व्यापार हुने ठाउँ हिजोआज सुनसान देखिन्छ । पर्यटक छैन | व्यापारीहरु घाटा बेहोर्दै पुराना दिन फर्कने आशमा छन् तर कैले ? केहि भन्न सकिने अवस्था छैन । हेरौ ठमेलका चार तस्विर

प्रकाशित : १९ श्रावण २०७८, मंगलवार १५:५४