काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्णले जिम्मेबारी पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने निर्णय भए संगै कर्णलाई सो जिम्मेवारी दिइन लागेको हो ।
को को बने मन्त्री ?
१, राजेन्द्र महतो– उपप्रधान मन्त्री तथा शहरी विकास
२, शरत सिहं भण्डारी – उर्जा
३.अनिल झा– खानेपानी
४, बिमल श्रीवास्तव– श्रम
५, उमाशंकर अरगरिया– वन
६, लक्ष्मण लाल कर्ण– भुमिसुधार
७, चन्दा चौधरी – महिला
८, एकवाल मियाँ– युवा
९, चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०, रेणुका गुरुङ – राज्य मन्त्री महिला
मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।
Comment