काठमाडाै । जिल्ला प्रशासन कार्यलय नुवाकोटले जिल्लामा सञ्चालित सहकारीहरुलाई सोमबार र बुधबार मात्र कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ । सोमबार एक निर्देशन जारी गर्दै आवश्यक मापदण्ड पालना गर्न समेत भनेको छ ।

मुख्य समाचार
31 May, 2021 6:38 pm
काठमाडाै । जिल्ला प्रशासन कार्यलय नुवाकोटले जिल्लामा सञ्चालित सहकारीहरुलाई सोमबार र बुधबार मात्र कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ । सोमबार एक निर्देशन जारी गर्दै आवश्यक मापदण्ड पालना गर्न समेत भनेको छ ।

प्रकाशित : 31 May, 2021 6:38 pm
Comment