काठमाडाै । नेपाल टेलिकमको २२ प्रतिशत सेयर सरकारले ग्राहकको स्वामित्वमा लग्ने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई सेयर दिने भएको हो । सेयर मूल्य र सेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।
१५ जेष्ठ २०७८, शनिबार १८:३६
Comment