काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आथिक वर्ष २०७८/ ७९ को बजेटमा ९ क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
सरकारले खोप,रोजगारी, स्वास्थ्यको पूर्वाधारमा लगानी, जीवन उपयोगी शिक्षा, औद्योगिकरण लगायतका ९ वटा बजेटका प्राथमिकताको क्षेत्र निर्धारण गरेको अर्थमन्त्रीले बताएका छन् ।
Comment