सवा १६ खर्ब रुपैयाँको बजेटमा राष्ट्रपतिको लालमोहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सवा १६ खर्ब रुपैयाँको बजेटमा राष्ट्रपतिको लालमोहर



काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकी छिन् । सो बजेट अपरान्ह चार बजे सिंहदरबार प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत हुने छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सवा १६ खर्ब रुपैयाँको ल्याउने तयारी गरेका हुन ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १४:०६