काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।
बीमा
५ जेष्ठ २०७८, बुधबार १६:४८
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।
प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १६:४८
Comment