हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुने



काठमाडौं । हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । दुई बैंकहरू आपसमा मर्ज भएमा सबैभन्दा बढी लगानीको बैंक बन्ने निष्कर्षसहित हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको हो ।

प्रकाशित : 7 May, 2021 8:05 pm