चन्द्रागिरि साकोसले अत्यावश्यक सेवाको लागि जारी गर्‍यो सूचना, यी सेवा चौबिसै घण्टा सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

चन्द्रागिरि साकोसले अत्यावश्यक सेवाको लागि जारी गर्‍यो सूचना, यी सेवा चौबिसै घण्टा सेवा दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ ।  चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन तालिका सार्वजनिक गरेको छ ।

कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाइ गरेपछि कार्यालय खुल्ने तालिका परिवर्तन गरेको हो ।  

संस्थाले बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सेवा दिने जनाएको छ । यस्तै सन्थाले एम्बुलेन्स र शव बाहान सेवा चौबिसै घण्टा खुल्ला रहेको बताएको छ । 

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार १०:१७ 6 May, 2021 10:17 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।