नेप्से दोहोरो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

प्रवास

नेप्से दोहोरो अंकले बढ्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले बढेको छ । नेप्से १७.२० अंकले बढेर दुई हजार छ सय ९१ दशमलब ५५ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज ७ अर्ब ५० करोड ४७ लाख बराबरको कारोबार भएको हो । कारोबार भएका एउटा समूहमध्ये ६ समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार आज शेयरमूल्यमा उचच बृद्धि हुने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त वित्तिय संस्था, छ्याङिद हाइड्रोपावर लिमिटेड, ज्याति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, गुराँस लघुवित्त वित्तिय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, साधना लघुवित्ति वित्तिय संस्था र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार १५:२८ 12 April, 2021 3:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।