काठमाडाै । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ ।
वायुमण्डल स्थिर रहने भएकाले तत्काल तुवाँलोको अवस्थामा कुनै सुधार नआउने वातावरण विभागले जनाएको छ ।
केही दिन यता काठमाडाै उपत्यकासहित मुलुकभर प्रदुषण अत्यधिक बढेको छ । यसले गर्दा उपत्यकाको जनजिवन कष्टकर बन्दै गएको छ ।
उपत्यकामा देखिएको केही दृश्य फोटो पत्रकार नबिन बाबु गुरुङ्गले आफ्नो लेन्स यसरी उतारे :
Comment